Skip to main content

Posts

Showing posts with the label world vision international vacancy

Vacancy announcement from Rastrya Rojgar Prabardhan Kendra

कर्मचारी आवश्यकता प्रथम पटक सूचना प्रकाशित मितिः २०७६ मंसिर २५ गते ) World Vision International Nepal    र राष्ट्रिय रोजगार प्रवर्धनकेन्द्र  (RRPK)  को सहकार्यमा सर्लाहीको पर्सा र हरीपुर्वा पालिकाहरुमा यस संस्था मार्फतअभेषा ( विद्यालयमा आधारित लैङ्गिगक हिंसा न्यूनीकरण)  परियोजना  को लागि तपशीका कर्मचारीकोअवश्यकता रहेको हुनाले अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदको लागि दरखास्त आव्हान गरिएको छ । पद :    फिल्ड परिचालकहरु(  Mobilizers)- २ जना शैक्षिक योग्यता :   प्रविणता प्रमाणपत्र   तह उत्तिर्ण अनुभवहरु कम्तीमाप्रविणता प्रमाण तह उतिर्णभएको बाल संरक्षण ,  विद्यालयमा आधारित लैङ्गिगक हिंसा न्यूनीकरणतथा शिक्षा क्षेत्रमा    २ वर्ष कार्य गरेको अनुभवी भएको बालसंरक्षण ,  लैङ्गिगक हिंसा तथा शिक्षा सम्बन्धी निति तथा रणनिति सम्बन्धी ज्ञान ,  नेपालीमा प्रतिवेदन लेख्न सक्ने स्थानीय भाषा बुझन र बोल्न सक्ने क) दरखास्त दिने मिति :   २०७६ मंसिर २५ गते देखि २०७६ पौष १ गते बेलुकी ५ बजे सम्म ...